एमिलियालाई ब्रेन एन्यूरिज्म

लन्डन । हलिउड अभिनेत्री एमिलिया क्लार्कलाई ब्रेन एन्यूरिज्म भएको छ । यो रोगका कारण उनको शरीरका कैयौं अंग ‘ड्यामेज’ भएका छन् । उनका अनुसार विश्व प्रसिद्ध सिरिज ‘गेम अफ थ्रोन्स’को सुटिङको समयमा ब्रेन सर्जरी पनि गराएकी थिइन् । एमिलियाले यो सिरिजमा ‘मदर अफ ड्रागन’को भूमिका निभाएकी थिइन् । उनले ब्रेन सर्जरीपछि आफ्नो जीवन पूर्ण रूपमा … Continue reading एमिलियालाई ब्रेन एन्यूरिज्म